बेलायतमा नेपाली दर्शकको मन जितेर फर्कंदै मह जोडी

लन्डन । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरु सम्मिलित ‘मह जोडी टुर २०२३’ भव्य रुपमा सफल भएको छ । लण्डन ह्यारो लेजर सेन्टरमा गत शनिबार र गत आइतबार अल्डरसटस्थित एम्पायर हलमा खचाखच दर्शकबीच मह जोडीले आफ्नो बेजोड प्रस्तुति दिएर सयौं नेपालीको मन जिते । दुवै कार्यक्रममा मह जोडीले नेपालमा बढ्दै गएको भ्रष्टाचार … Continue reading बेलायतमा नेपाली दर्शकको मन जितेर फर्कंदै मह जोडी